च्याट जिपिटीमा अहिले चलिरहेको भाइरल फोटो बनाउने तरिका मैले पनि प्रयोग गरि हेरेको छु। प्रोम्प्ट क्रीयट क्यारिकेचार अफ मायन बेस्ट अन माई डाटा भनेर मेरो एउटा फोटो पनि अपलोड गरिदेए। जसले मेरो फोटो यस प्रकार बनाइदिएको छ। I have also tried the way to create the viral photo currently trending on ChatGPT. I uploaded one of my photos with the prompt ‘create caricature of mine based on my data,’ and it converted my photo in this way.